ne_tn/jer/31/01.md

1.2 KiB

यो परमप्रभुको घोषणा हो

तपाईंले १:८ मा यसलाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् ।

त्यस बेला

यसले परमेश्वरले दुष्टलाई दण्ड दिनुहुँदाको समयलाई जनाउँछ ।

परमप्रभु मकहाँ देखा पर्नुभयो

यहाँ "म"ले इस्राएलका मानिसहरूलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद