ne_tn/jer/30/18.md

2.6 KiB

सामान्य जानकारीः

परमप्रभु इस्राएलका मानिसहरूसँग बोल्न निरन्तरता दिनुहुन्छ ।

हेर

"ध्‍यानपूर्वक सुन"

मैले याकूबका पालहरूको सूदिन फर्काउन लागेको छु र उसका घरहरूमा दया देखाउनै लागेको छु

अर्को अनुवाद: "म याकूबका सन्‍तानलाई फलिफाप हुने तुल्याउन लागेको छु र तिनीहरूमाथि दया देखाउने छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

त्यसपछि भग्‍नावशेषको थुप्रोमाथि सहर निर्माण हुनेछ

अर्को अनुवाद: "त्यसपछि त्‍यसको भग्‍नावशेषमाथि यरूशलेम तिनीहरूले पूर्ननिर्माण गर्नेछन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

तब तिनीहरूले प्रशंसाको गीत गाउँनेछन्, र आनन्दको सोर निकाल्नेछन्

"तब तिनीहरूले प्रशंसाको र आनन्दको गीत गाउनेछन्"

किनकि म तिनीहरूलाई बढाउने छु, र घटाउने होइन

यी दुवै वाक्‍यांशको अर्थ परमेश्वरले इस्राएलीहरूको सङ्ख्‍या बढाउनु हुन्‍छ भन्‍ने हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

तिनीहरू अपमानित नहोऊन् भनेर

अर्को अनुवाद: "कसैले तिनीहरूलाई अपमान नगरून् भनेर" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद