ne_tn/jer/30/12.md

1.0 KiB

सामान्य जानकारीः

यर्मिया इस्राएलका मानिसहरूलाई परमप्रभुको वचन बोलिरहेका छन् ।

तेरो घाउलाई निको पार्न सकिँदैन ... तेरो चोटलाई निको पार्नलाई

यसको अर्थ परमप्रभुले तिनीहरूलाई यति दयनीय साथ दण्ड दिनुभयो कि तिनीहरूलाई सहायता गर्न त्‍यहाँ कोही छैन भन्‍ने हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तेरो विषयको बिन्ति गरिदिने कोही छैन

"तँमाथि दया देखाउन मलाई बिन्ती गर्ने कोही छैन"

शब्द अनुवाद