ne_tn/jer/30/10.md

2.4 KiB

सामान्य जानकारीः

परमप्रभु इस्राएलका मानिसहरूसँग बोल्न निरन्तरता दिनुहुन्छ ।

मेरो दास याकूब, नडरा, अनि इस्राएल, हताश नहो

यी दुई उपवाक्‍यको एउटै अर्थ छ । दोस्रोले वाक्‍यांशले पहिलोको वाक्‍यांशको विचारलाई जोड दिन्‍छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

हताश नहो

"नघबराओ"

किनकि हेर्

"ध्‍यानपूर्वक सुन्"

निर्वासनको देशबाट

"तिमीहरू कैदीहरू बनाइएको ठाउँबाट"

याकूब फर्कनेछ

"मानिसहरू आफ्नै देशमा फर्कनेछन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

ऊ सुरक्षित हुनेछ

"मानिसहरू सुरक्षामा रहने छन्"

मैले तँलाई तितर-बितर पारेको

"मैले तँलाई पठाएको"

तर म निश्चय नै तँलाई खतम पार्ने छैनँ

"तर म पूर्ण रूपमा तँलाई नाश पार्ने छैनँ" (EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-euphemism)

र तँलाई दण्ड नदिई छोड्‍नेछैनँ

"र निश्चय नै तँलाई दण्ड दिइनेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublenegatives)

शब्द अनुवाद