ne_tn/jer/30/08.md

1.8 KiB

सामान्य जानकारीः

परमप्रभु इस्राएलीहरूसँग बोल्न निरन्तरता दिनुहुन्छ ।

म तिमीहरूका काँधको जुवा भाँच्‍नेछु, र म तिमीहरूका साङ्लाहरू छिनाउनेछु

यी दुवै उपवाक्‍यले परमप्रभुले इस्राएलका मानिसहरूलाई दासत्‍वबाट छुटाउनु भएको कुरालाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

तिनीहरूले परमप्रभु ... परमेश्‍वरको आराधना गर्नेछन्

"तिनीहरू" शब्दले याकूबका सन्‍तानहरूलाई जनाउँछ । अर्को अनुवाद: "तिमीहरूले परमप्रभु ... परमेश्‍वरको आराधना गर्नेछौ"

तिनीहरूका राजा दाऊदको सेवा गर्नेछन्

यसले दाऊदका सन्‍तानहरू मध्‍ये एउटालाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद