ne_tn/jer/29/10.md

836 B

सामान्य जानकारीः

इस्राएलका कैदी बनाइएकाहरूलाई के हुनेछ भन्‍ने बारे परमप्रभु बताउन निरन्तरता दिनुहुन्छ ।

तिमीहरू

यसले कैदी बनाइएका इस्राएलीहरूलाई जनाउँछ ।

सत्तरी वर्ष

अर्को अनुवाद: "७० वर्ष" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

शब्द अनुवाद