ne_tn/jer/27/16.md

1.6 KiB

सामान्य जानकारीः

यर्मिया परमप्रभुको वचन बोल्न निरन्तरता दिन्‍छन् ।

परमप्रभुको मन्दिरका सामानहरू अहिले बेबिलोनबाट फर्काइँदैछन्

"परमप्रभुको मन्दिरबाट लिएका सुनका सबै सरसामानहरू मानिसहरूले बेबिलोनबाट फिर्ता ल्‍याउदैँछन्!"

यो सहर किन भग्‍नावशेष हुने ?

"यो सारा सहर नष्‍ट हुनेछ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

तिनीहरू अगमवक्ताहरू हुन् ... भने

तिनीहरूले बताएका कुरा सत्‍य हो भने, मेरो वचन हुन् नआओस् भनी तिनीहरूले प्रार्थना गर्नुपर्छ र मन्दिरका भाँडाकुँडाहरू र अगुवाहरू यरूशलेममा रहनुपर्छ ।

शब्द अनुवाद