ne_tn/jer/27/12.md

1.7 KiB

सामान्य जानकारीः

यर्मियाद्वारा परमप्रभु यहूदाका राजासँग बोल्‍न निरन्तरता दिनुहुन्छ ।

आफ्‍नो काँधमा बेबिलोनका राजाको जुवा थाप

यहूदाले आफूलाई अधिनमा राखेर बेबिलोनलाई आफ्नो राजाको रूपमा सेवा गरेको परमेश्वर चाहनुहुन्‍छ ।

तिमी किन मर्ने—तिमी र तिम्रा मानिसहरू तरवार, अनिकाल र विपत्तिले किन मर्ने, जसरी बेबिलोनका राजाको सेवा गर्न इन्कार गर्ने जातिको विषयमा मैले घोषणा गरेको छु ?

अर्को अनुवाद: "तिमीहरूले बेबिलोनका राजाको सेवा गर्दैनौ भने मैले घोषणा गरे जसरी नै तिमी र तिम्रा मानिसहरू तरवार, अनिकाल र विपत्तिले मर्नेछौ गर्छौ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

शब्द अनुवाद