ne_tn/jer/27/08.md

1.1 KiB

राजाको जुवामुनि आफ्नो काँध थाप्‍न नमान्‍ने जोकसैलाई

राजा नबूकदनेसरप्रति बफादार हुने शपथ नखाने र राजालाई शुल्‍क र कर नतिर्ने जोकसैलाई ।

उसको हातद्वारा

यो वाक्‍यांशले नबूकदनेसर र तिनको सेनालाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

यो परमप्रभुको घोषणा हो

अर्को अनुवाद: "यो हुनेछ भनी परमप्रभु भन्‍नुहुन्छ"

शब्द अनुवाद