ne_tn/jer/27/01.md

2.3 KiB

डोरीहरू

यो एउटा व्‍यक्‍तिलाई खुल्‍ला रूपमा हलचल गर्न देखि रोक्‍न प्रयोग गरिने कुनै थोक हो ।

तब तिनलाई ... पठा

सूची बनाइएका प्रत्‍येक राजालाई डोरीहरूका झुप्‍पा र जुवा यर्मियाले पठाउनु पर्‍थ्‍यो ।

ती राजाहरूका दूतहरूको हातद्वारा

यहाँ "हात"ले यी दूतहरूको निकायलाई संकेत गर्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तिनीहरूका मालिकहरूका लागि तिनीहरूलाई आज्ञा दे

प्रत्‍येक दूतहरूलाई सिक्रिहरूका झुप्‍पा र जुवा दिएर ती सिक्रिहरूका र जुवाको बारेमा प्रत्‍येक राजालाई सन्‍देश दिन यर्मियालाई निर्देशन दिइयो ।

शब्द अनुवाद