ne_tn/jer/25/22.md

784 B

समुद्र

यसले भूमध्यसागरलाई संकेत गर्छ ।

तिनीहरूका शिरका किनाराहरूमा कपाल काट्नेहरू

सम्‍भवत यो मरूभूमिमा बसोबास गर्ने अरबी मानिसहरूको निम्ति यो एउटा सन्दर्भ हो, जुन मानिसहरूले देवीदेवताहरूलाई आदर दिन आफ्ना कपाल काट्थे । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद