ne_tn/jer/23/37.md

1.0 KiB

सामान्य जानकारी:

हेर्नुहोस्: rc://*/ta/man/translate/figs-hypo

यसकारण, हेर

अर्को अनुवाद: "त्‍यसैले ध्‍यान देओ"

म तिमीहरूलाई समातेर मेरो उपस्थितिबाट टाढा फल्‍नै लागेको छु

अर्को अनुवाद: "म तिमीहरूलाई मेरो उपस्थितिबाट टाढा धपाउनै लागेको छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

जुन कहिल्यै बिर्सिने छैन

अर्को अनुवाद: "जुन सदैव रहने छ"

शब्द अनुवाद