ne_tn/jer/23/28.md

1.2 KiB

परालको अन्‍नसित के सरोकार छ ?

अर्को अनुवाद: "पराल र अन्‍न दुई फरकफरक थोक हुन् ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

यो परमप्रभुको घोषणा हो, के मेरो वचन आगोजस्तै छैन र ? चट्टानलाई टुक्रा-टुक्रा पार्ने घनजस्तै छैन र ?

अर्को अनुवाद: "परमप्रभु भन्‍नुहुन्छ, 'भष्‍म पार्ने र शक्तिशाली, मेरो वचन आगोजस्तै छ र चट्टानलाई टुक्रा-टुक्रा पार्ने घनजस्तै छ'" ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-rquestion]] र [[rc:///ta/man/translate/figs-simile]])

शब्द अनुवाद