ne_tn/jer/23/25.md

1.6 KiB

अगमवक्ताहरूले आफ्नै मनबाट झुटा कुराहरूको अगमवाणी बोल्‍ने, र तिनीहरूले आफ्ना हृदयबाट छली अगमवाणी बोल्‍ने कुरा कहिलेसम्म भइरहन्‍छ ?

अर्को अनुवाद: "आफैले बनाएर बोलेका झुटा कुरा घोषणा गर्ने अगमवक्ताहरू, यस्‍ता कुराहरू रहिरहनु हुँदैन ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

बाल देवताको नाउँमा मेरा मानिसहरू ... मेरो नाउँ बिर्साउने योजना तिनीहरूले बनाउँदैछन्

"मेरो सट्‍टा बाल देवतालाई पुज्‍न मेरा मानिसहरूलाई डोर्‍याउने योजना तिनीहरूले बनाउँदैछन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

शब्द अनुवाद