ne_tn/jer/23/23.md

1.2 KiB

के म नजिक मात्र रहने तर टाढा नरहने परमेश्‍वर हुँ र ?

अर्को अनुवाद: "म दुवै, नजिक रहने र टाढा रहने परमेश्‍वर हुँ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

के मैले देख्‍न नसक्ने गरी कोही गुप्त ठाउँमा लुक्न सक्छ र ?

"मैले त्‍यसलाई देख्‍ने नसक्ने गरी कोही पनि गुप्त ठाउँमा लुक्न सक्‍दैन ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

के स्वर्ग र पृथ्वीलाई म ढाक्दिनँ र ?

"म चारैतिर, स्वर्ग र पृथ्वी दुवैमा छु ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

शब्द अनुवाद