ne_tn/jer/23/19.md

1.0 KiB

तुफान वरिपरि चक्‍कर मार्दैछ

अर्को अनुवाद: "यो एउटा ठुलो बतास जस्‍तो छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

दुष्‍टहरूका शिरवरिपरि त्‍यसले चक्‍कर मार्दैछ

अर्को अनुवाद: "दुष्टहरूमा त्‍यो आउँदै छ"

कार्यान्वयन हुने र उहाँको हृदयका मनसायहरू पुरा हुने नभएसम्म

अर्को अनुवाद: "परमप्रभुले योजना गर्नुभएका सबै दण्ड उहाँको क्रोधले नल्‍याएसम्म" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-personification)

शब्द अनुवाद