ne_tn/jer/23/16.md

2.1 KiB

तिनीहरूले तिमीहरूलाई भ्रमित तुल्याएका छन्

अर्को अनुवाद: "अगमवक्ताहरूले तिमीहरूलाई गलत कुरामा विश्‍वास गर्ने बनाएका छन् !"

परमप्रभुको मुखबाट नभई

अर्को अनुवाद: "परमप्रभुबाट नभई" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

आफ्नै समझबाट दर्शनहरू

अर्को अनुवाद: "तिनीहरूले आफै विचार गरेका दर्शनहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तापनि परमप्रभुको परिषद् सभामा को खडा भएको छ ? उहाँको वचनलाई कसले देख्‍ने र कसले सुन्‍ने गर्छ र ? उहाँको वचनलाई कसले ध्यान दिने र सुन्‍ने गर्छ र ?

अर्को अनुवाद: "कसैले पनि परमप्रभुलाई सल्‍लाह दिन सक्‍दैन । परमप्रभुले भन्‍नुहुने कुरा कसैले बुझ्‍दैनन् । परमप्रभुको आज्ञाहरू कसैले पालना गर्दैनन् ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

शब्द अनुवाद