ne_tn/jer/23/13.md

2.3 KiB

झूटो चालमा हिंड्छन्

"बेइमान चालमा जीउँछन्"

खराब काम गर्नेहरूका हात ... बलियो पार्छन्

"खराबी गर्नेहरूलाई .... बलियो पार्छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

कोही पनि आफ्नो खराबीबाट पछि हट्दैन

"तिनीहरू आफ्ना पापमा लागिरहन्‍छन्"

तिनीहरू सबै सदोमझैँ ... गमोराझैँ भएका छन्

"तिनीहरू ... निकै खराब भए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

मैले तिनीहरूलाई ऐरेलु खुवाउनै लागेको छु, र विषालु पानी पियाउनै लागेको छु

ऐरेलु तीतो र खानको लागि नमिठो कुनै थोक थियो । परमप्रभुले झुटा अगमवक्ताहरूमा ल्‍याउन लाग्‍नु भएको दण्ड बारे यस वाक्‍यांशले वर्णन गर्छ । यसरी नै, ऐरेलु तीतो र पानी विषालु भएझैँ, झुटा अगमवक्ताहरूमा ल्‍याउनु हुने दण्ड पनि यस्तै हुनेछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

अगमवक्ताहरूबाट प्रदुषण ... फैलिएको छ

"अगमवक्ताहरूबाट खराबी ... आएको छ"

शब्द अनुवाद