ne_tn/jer/23/11.md

1.7 KiB

सामान्य जानकारीः

वक्ता यर्मियाको बारे बोल्‍न छाडेर परमप्रभुको बारे बोल्‍छन् ।

पुजारीहरू दुवै दुषित भएका छन्

अर्को अनुवाद: "पुजारीहरू दुवै पापी भएका छन्"

मेरै मन्दिरमा

यहाँ परमप्रभुको घरलाई एउटा मन्दिरसँग तुलना गरिएको छ, मन्दिरमा उहाँका मानिसहरू माझ परमप्रभु बास गर्नुहुन्‍थ्‍यो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

परमप्रभुको घोषणा

"परमप्रभु जे घोषणा गर्नुभयो" वा "परमप्रभु जे भन्‍नुभयो"

अन्धकारमा चिप्लने ठाउँजस्तै हुनेछ

अर्को अनुवाद:"अस्थिर, वा डरलाग्दो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

तिनीहरूको दण्डको वर्षमा

अर्को अनुवाद: "तिनीहरूको दण्डको समय आउँदा"

शब्द अनुवाद