ne_tn/jer/23/07.md

773 B

जीवित परमप्रभुको

यो भाकलको निम्ति प्रयोग गरिर्ने वाक्‍यांश हो ।

उत्तर देश र जहाँ तिनीहरू धपाइए, ती सबै देश

यसले इस्राएलका दस उत्तरी कुल कब्जा गरिएको र वरपरका देशहरूमाझ फैलिएको तरिकालाई जनाउँछ ।

शब्द अनुवाद