ne_tn/jer/23/03.md

1.7 KiB

सामान्य जानकारी:

इस्राएलका मानिसहरू उहाँका भेडाहरू भएझैँ र इस्राएलका अगुवाहरू गोठालाहरू भएझैँ परमप्रभु तिनीहरूको बारे बोल्न निरन्तरता दिनुहुन्छ ।

खर्कमा

अर्को अनुवाद: "तिनीहरूको सबै आवश्‍यकता पूर्ति हुने ठाउँ"

तिनीहरू फलवन्त हुनेछन् र बढ्नेछन्

"बढ्नेछन्" वाक्‍यांशले तिनीहरू कसरी फलवन्‍त हुनेछन् भन्‍ने वर्णन गर्छ । अर्को अनुवाद: "तिनीहरू सङ्ख्‍यामा असाध्‍यै बढ्नेछन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublet)

तिनीहरू फेरि डराउने वा छरपष्‍ट हुनेछैनन्

"छरपष्‍ट" शब्‍दको अर्थ कसैले तिनीहरूलाई डराउने बनाउने छैनन् भन्‍ने हो ।

तिनीहरूमध्ये कोही

"मेरा मानिसहरूमध्‍ये कोही"

शब्द अनुवाद