ne_tn/jer/22/24.md

1.6 KiB

जस्तो म जीवित छु

अर्को अनुवाद: "निश्चयै नै"

यहोयाकीन, तँ मेरो हातको छाप-औँठी होस्, म तँलाई धुजाधुजा पार्नेछु

अर्को अनुवाद: "यहोयाकीन, तँ मेरो हातको छाप-औँठी होस्, म तँलाई मेरो हातबाट धुजाधुजा पार्नेछु" वा "यहोयाकीन, तँलाई मैले मेरो शक्ति प्रर्दशन गर्न चुनेको राजा होस्, म तँलाई दण्‍ड दिनेछु" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-explicit]] र [[rc:///ta/man/translate/figs-metonymy]])

मैले तँलाई तेरो ज्यान लिन खोज्नेहरूको हातमा ... सुम्पिदिएको छु

अर्को अनुवाद: "तेरो ज्यान लिन तँलाई पक्रन खोज्नेहरूलाई ... मैले सक्षम तुल्याएको छु"

शब्द अनुवाद