ne_tn/jer/22/17.md

2.5 KiB

तेरो दृष्‍टि र हृदयमा ... केही छैन

"तेरो विचार र भावनामा ... केही छैन" (See: rc://*/ta/man/translate/figs-metonymy)

बेइमान नाफा

यो ठगेर वा अन्यायपूर्ण ठङ्‍गले पैसा कमाउनु हो ।

निर्दोषहरूको रगत बगाउनु

"निर्दोष मानिसहरूलाई मार्नु"

अरूहरूलाई थिचोमिचो ... गरेर

"पैसा कमाउन अरूहरूलाई हिंसा ... गरेर"

हाय, मेरा दाजु! हाय मेरी बहिनी!' ... 'हाय, मेरा मालिक! हाय, उहाँको गौरव!

परमप्रभुले "हाय" शब्द जोड दिन धेरै पल्‍ट दोहोऱ्याउनु भएको छ । उहाँले कुनै व्‍यक्‍ति मर्दा विभिन्‍न मानिसहरूले प्राय प्रकट गर्ने अत्यन्तै दुःखी सम्बोधन गर्दै हुनुहुन्‍थ्यो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

त्यसलाई एउटा गधालाई गाडेझैँ घिसारेर टाढा लगिन्‍छ ... बाहिर फ्याँकिने छ

"तिनीहरूले त्‍यसको मृत शरीर मरेको गधालाई गाडेझैँ घिसारेर टाढा लगि ... तिनीहरूले बाहिर फ्याँकिने छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद