ne_tn/jer/22/15.md

1.5 KiB

के यही कुराले तँलाई असल राजा बनाउँछन्, कि तैंले देवदारुका फल्याकहरू पाउने इच्‍छा गरिस् ?

अर्को अनुवाद: "देवदारुका दरवार हुनुले तँलाई असल राजा बनाउँदैन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

तेरा बाबुले पनि खाए र पिए ... धार्मिकता कायम राखे, होइन र ?

अर्को अनुवाद: "राजा योशियाहले आफ्नो जीवनमा रमाहट गरेर ... धार्मिकता कायम राखे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

के मलाई चिन्‍नुको अर्थ यही होइन र ?

अर्को अनुवाद: "मलाई चिन्‍नुको अर्थ यही हो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

शब्द अनुवाद