ne_tn/jer/22/08.md

1.1 KiB

तब धेरै जातिहरू त्यस सहर भएर जानेछन्

अर्को अनुवाद: "तब विभिन्‍न जातिहरूबाटका धेरै मानिसहरू त्यस सहर भएर जानेछन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

अरू देवताहरूको सामु निहुरे र तिनीहरूको पुजा गरे

यी दुई वाक्‍यांशको अर्थ एउटै छ । "सामु निहुरे" वाक्‍यांशले मानिसहरूले पुजा गर्दाको आसनको वर्णन गर्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

शब्द अनुवाद