ne_tn/jer/22/06.md

1.5 KiB

यहूदाका राजाको घराना

यसलाई "यहूदाका राजाको घर" भनेर पनि अनुवाद गर्न सकिन्छ र यसले यहूदाका राजाको परिवार र सन्‍तानहरूलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

तँ ... गिलाद वा लेबनानको टाकुराजस्तै छस्

परमप्रभुले यहूदाका राजाको परिवार र सन्‍तानहरूप्रति भएको असल भावनालाई वर्णन गर्दै हुनुहुन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

तँलाई उजाड-स्थान ... तुल्याउनेछु

अर्को अनुवाद: "तेरो सहरहरूलाई बाँझो वा निर्जन हुने ... तुल्याउनुहुनेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद