ne_tn/jer/22/04.md

2.1 KiB

दाऊदको सिंहासनमा बस्‍ने राजाहरू

यसले दाऊदको जस्‍तै अधिकार भएका राजाहरूलाई जनाउँछ । अर्को अनुवाद: "तिनीहरूको सामु दाऊदझैँ शासन गर्ने राजाहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

रथ र घोडाहरूमा सवार

यस वाक्‍यांशले राजाहरूलाई शक्तिशाली र धनाढ्यको रूपमा वर्णन गर्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

ऊ, उसका सेवकहरू र उसका मानिसहरू

यस वाक्‍यांशले शक्तिशाली र धनाढ्य हुनेहरूको सूची तयार गर्छ । अर्को अनुवाद: "ऊ, उसका सेवकहरू र उसका मानिसहरू रथ र घोडाहरूमा सवार भएर दरवार भित्र पस्‍नेछन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-ellipsis)

तिमीहरूले सुन्‍दैनौ भने

अर्को अनुवाद: "तिमीहरूले ध्‍यान दिएनौ भने" (EN-UDB) वा "तिमीहरूले आज्ञापालना गर्दैनौ भने"

यो परमप्रभुको घोषणा हो

तपाईंले १:८ मा यसलाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् ।

शब्द अनुवाद