ne_tn/jer/21/11.md

1.6 KiB

यहूदाका राजाको घरानाको विषयमा परमप्रभुको वचन सुन

अर्को अनुवादः "यहूदाका राजा, तिनको घराना र सेवकहरूको बारेमा परमप्रभु के भन्‍नुहुन्छ, सो सुन"

बिहान न्याय कायम गर

अर्को अनुवादः "तिमीहरूले शासन गर्ने मानिसहरूलाई सधैँ निष्पक्ष व्यवहार गर" (See: rc://*/ta/man/translate/figs-metonymy)

अत्याचार गर्नेको हात

अर्को अनुवादः "अत्याचार गर्नेको शक्ति" (See: rc://*/ta/man/translate/figs-synecdoche)

मेरो क्रोध आगोझैं निस्केर जानेछ र जलाउनेछ

अर्को अनुवादः "मेरो क्रोधमा म तिमीहरूलाई छिट्टै र पूर्ण रूपले नाश गर्नेछु" (See: rc://*/ta/man/translate/figs-simile)

शब्द अनुवाद