ne_tn/jer/21/03.md

1.6 KiB

तेरो हातमा लडाइँका जुन हतियारहरू छन्

अर्को अनुवादः "तैँले आदेश दिने सिपाहीहरू" (See: rc://*/ta/man/translate/figs-synecdoche)

तँलाई ... घेराबन्दी गर्ने

"तेरो ... नजिक आउने"

तब पसारिएको हात, शक्तिशाली पाखुरा

यी दुवै वाक्यांशहरू अभिव्यक्तिहरू हुन् जसले ठूलो शक्तिलाई जनाउँछ । अर्को अनुवादः "धेरै ठूलो शक्ति" (See: [[rc:///ta/man/translate/figs-idiom]] र [[rc:///ta/man/translate/figs-doublet]])

क्रोध, बदला र भयङ्कर रिस

यी सबै शब्दहरूले उस्तै अर्थहरू दिन्छन् । एकसाथ यिनीहरूले उहाँको रिसको तीव्रतालाई जोड दिन्छन् । अर्को अनुवादः "अत्यन्तै ठूलो क्रोध" (See: rc://*/ta/man/translate/figs-doublet)

शब्द अनुवाद