ne_tn/jer/19/01.md

1.2 KiB

बेन-हिन्‍नोमको बेँसी

तपाईंले यर्मिया ७:३७ मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

हेर्

अर्को अनुवादः "सुन्" वा "मैले भन्‍न लागेको कुरामा ध्यान दे"

यस विषयमा सुन्‍ने हरेकको कान झनझनाउने छ

अर्को अनुवादः "यस विषयमा सुन्‍ने सबैजनालाई यसले चकित पार्नेछ" (See: rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद