ne_tn/jer/18/21.md

1.8 KiB

तिनीहरूलाई तरवार खेलाउनेहरूका हातमा सुम्पिनुहोस्

"तरवार" ले युद्धलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "लडाईंमा तिनीहरूलाई मर्ने तुल्याउनुहोस्" (See: rc://*/ta/man/translate/figs-metonymy)

तिनीहरूका स्‍त्रीहरू शोकमा परून् र विधवा होऊन्

"छोराछोरीहरू र तिनीहरूका स्‍त्रीहरूका पतिहरू मरून्"

तिनीहरूका पाप तपाईंबाट नहटाउनुहोस्

यस वाक्यांशले पहिलेको वाक्यांशको जस्तै अर्थ दिन्छ । (See: rc://*/ta/man/translate/figs-parallelism)

तिनीहरू तपाईंकै सामु पराजित होऊन्

अर्को अनुवादः "मानिसहरूद्वारा तिनीहरूलाई तपाईंको सामु पराजित गराइयोस्" (See: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद