ne_tn/jer/18/13.md

2.8 KiB

जातिहरूलाई सोध्, यो जस्‍तो कुरो कसले कहिलै सुनेको छ ?

यस प्रश्‍नले सामान्य वाक्यलाई बुझाउँछ । अर्को अनुवादः "पृथ्‍वीमा कसैले कहिल्यै पनि यस्तो कुरा सुनेका छैनन्" (See: rc://*/ta/man/translate/figs-rquestion)

इस्राएली कन्या

जातिहरूलाई स्‍त्रीहरूको रूपमा जनाउनु सामान्य कुरा थियो । तथापि "कन्या" शब्दले मानिसहरूलाई अविवाहित, जसले गर्दा आफ्ना पतिप्रति कहिल्यै पनि विश्‍वासघाती हुने मौका नपाएकी जवान स्‍त्रीको बारेमा सोच्‍ने तुल्याउँछ । त्यसकारण, इस्राएललाई कन्या भन्‍नु भनेको भाषाको व्यंग्यात्मक प्रयोग हो । अर्को अनुवादः "इस्राएल, जो परमेश्‍वरप्रति पूर्ण रूपमा भक्ति राख्‍ने नाटक गर्छ" (See: [[rc:///ta/man/translate/figs-personification]] र [[rc:///ta/man/translate/figs-irony]])

के लेबनानको हिउँले कहिल्यै यसका चट्टानका पहाडहरूलाई छोड्छ र ?

यस प्रश्‍नले सामान्य वाक्यलाई बुझाउँछ । अर्को अनुवादः "लेबनानको हिउँले कहिल्यै यसका चट्टानका पहाडहरूलाई छोड्दैन" (See: rc://*/ta/man/translate/figs-rquestion)

के टाढाबाट आउने पहाडका नदीहरू, ती चिसा नदीहरू कहिल्यै सुक्‍छन् र ?

यस प्रश्‍नले सामान्य वाक्यलाई बुझाउँछ । अर्को अनुवादः "टाढाबाट आउने पहाडका नदीहरू कहिल्यै सुक्दैनन्" (See: rc://*/ta/man/translate/figs-rquestion)

शब्द अनुवाद