ne_tn/jer/18/11.md

2.6 KiB

हेर

अर्को अनुवादः "हेर" वा "सुन" वा "मैले तिमीहरूलाई भन्‍न लागेको कुरामा ध्यान देओ"

मैले तिमीहरूको विरुद्धमा विपत्तिको रचना गर्नै लागेको छु । मैले तिमीहरूको विरुद्धमा योजना बनाउन लागेको छु

यी दुवै वाक्यहरूले एउटै कुराको बयान गर्छन् र यो चेतावनी कति भयानक छ भनेर जोड दिन्छ । (See: rc://*/ta/man/translate/figs-parallelism)

बनाउन

"सोच्‍न" वा "योजना गर्न" वा "रचना गर्न"

तिमीहरूका चाल र तिमीहरूका अभ्यासहरू

"चाल" र "अभ्यास" शब्दहरूले मूलतः एउटै कुरालाई अर्थ दिन्छन् र तिनीहरूका जिउने सम्पूर्ण तरिका परिवर्तन हुनुपर्छ भन्‍ने कुरालाई जोड दिन्छन् । (See: rc://*/ta/man/translate/figs-doublet)

आफ्नो दुष्‍ट चाल

अर्को अनुवादः "त्यसको जिउने दुष्ट तरिका" (See: rc://*/ta/man/translate/figs-idiom)

तर तिनीहरू भन्छन्

"तिनीहरू" शब्दले यहूदा र यरूशलेमका बासिन्दाहरूलाई जनाउँछ ।

यो व्यर्थ छ

अर्को अनुवादः "हाम्रो आशा छैन"

आफ्नै दुष्‍ट, हठी हृदयले इच्छा गरेअनुसार

यस मानिसलाई भावनासित सम्बन्धित उसको शरीरको भागद्वारा जनाइएको छ ।अर्को अनुवादः "त्यसको दुष्ट इच्छाहरू अनुसार" (See: rc://*/ta/man/translate/figs-synecdoche)

शब्द अनुवाद