ne_tn/jer/18/09.md

1.1 KiB

बनाउने वा रोप्‍नेछु

यी दुवै क्रियाहरूले मूलतः उस्तै अर्थ दिन्छन् र परमेश्‍वरको आशिषलाई जोड दिन्छन् । (See: rc://*/ta/man/translate/figs-doublet)

मेरो कुरा नसुनेर

अर्को अनुवादः "मेरो आज्ञा पालना नगरेर" वा "मैले भनेको कुरामा ध्यान नदिएर" (See: rc://*/ta/man/translate/figs-idiom)

मेरो दृष्‍टिमा खराबी

दृष्टिले परमप्रभु आफैलाई जनाउँछ । अर्को अनुवादः "मैले खराब सोचेका कुराहरू" वा "मेरो अनुसार खराब" (See: rc://*/ta/man/translate/figs-synecdoche)

शब्द अनुवाद