ne_tn/jer/17/21.md

1.3 KiB

आफ्‍नो जीवनको निम्‍ति

अर्को अनुवादः "तिमीहरूका जीवन रक्षाको निम्ति" वा "यदि तिमीहरू आफ्‍नो जीवनको ख्‍याल गर्छौ भने" (See: rc://*/ta/man/translate/figs-idiom)

तर तिनीहरूले सुनेनन् वा ध्यानै दिएनन्

यी दुवै वाक्यांशले मूलतः उस्तै अर्थ दिन्छन् र मानिसहरूले सुन्‍न इन्कार गरे भनेर जोड दिन्छ । अर्को अनुवादः "तिनीहरूले सुन्‍न इन्कार गरे" वा "तिनीहरूले पालना गर्न इन्कार गरे" (See: rc://*/ta/man/translate/figs-doublet)

शब्द अनुवाद