ne_tn/jer/17/07.md

979 B

पानीको छेउमा रोपिएको बिरुवाजस्तै हुनेछ

परमप्रभुमा भरोसा गर्ने मानिस सधैँ फलिफाप हुनेछ, जस्तै कि नदिछेउमा रोपेको रूखको हुन्छ । जसलाई पानी नपर्दा कुनै असर पर्दैन । (See: rc://*/ta/man/translate/figs-simile)

जब ताप आउँछ तब त्‍यो डराउनेछैन

"आउने तातो मौसमद्वारा त्यसलाई बाधा हुँदैन"

यो चिन्तित हुँदैन

"त्यो फिक्री गर्दैन"

शब्द अनुवाद