ne_tn/jer/17/01.md

2.7 KiB

सामान्य जानकारीः

हेर्नुहोस् : [[rc:///ta/man/translate/writing-poetry]] र [[rc:///ta/man/translate/figs-parallelism]]

यहूदाको पाप ... लेखिएको छ... तिनका वेदीहरूका सिङहरूमा

मानिसहरू एउटै पापहरू गर्न कहिल्यै रोक्दैनन् भन्‍ने तथ्य यस्तो देखिन्छ कि ती पापहरूको रेकर्ड तिनीहरूको हृदय र तिनीहरूका मूर्तिहरूको वेदीमा कुँदिएका थिए । (See: rc://*/ta/man/translate/figs-metaphor)

यहूदाको पाप ... लेखिएको छ

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "यहूदाका मानिसहरूले आफ्‍ना पाप ... लेखेका छन्" (See: rc://*/ta/man/translate/figs-activepassive)

तिनीहरूका हृदयका पाटी र तिनका वेदीहरूका सिङहरूमा कुँदिएको छ

मानिसहरूका भित्रसम्‍म गाडिएका पापमय बानीहरूलाई तिनीहरूका पापहरू आफ्‍नै हृदय र मनमा कुँदिएका छन् भनेर बताइएको छ । "हृदय" शब्दले सिंगो मानिसलाई, तिनीहरूका विचारहरू, भावनाहरू र कार्यहरूलाई जनाउँछ । अर्को अनुवादः "तिनीहरू आफैमा कुँदिएका" (See: rc://*/ta/man/translate/figs-synecdoche)

तिनका वेदीहरूका सिङहरूमा

"सिङ" शब्दले वेदीका कुनाका वस्तुहरूलाई जनाउँछ ।

कुँदिएको छ

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिनीहरूले कुँदेका छन्" (See: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद