ne_tn/jer/16/12.md

1.1 KiB

हेर

यहाँ "हेर" शब्दले हुन लागेको कुरालाई जोड दिन्छ । अर्को अनुवादः "साँच्चै"

आफ्‍नो दुष्‍ट हृदयको कठोरता

तपाईंले यर्मिया ११:८ मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

मेरो कुरा सुन्‍ने

"मैले गर भनेको कुरा गर्ने"

यस देशबाट ... फाल्‍नेछु

"यस देश छोड्‍न तँलाई बाध्य तुल्याउनेछु"

दिनरात

अर्को अनुवादः "हर समय" वा "निरन्तर" (See: rc://*/ta/man/translate/figs-merism)

शब्द अनुवाद