ne_tn/jer/16/07.md

1.8 KiB

मृत्युको कारणले तिनीहरूलाई सान्त्वना दिन शोकमा कसैले पनि खानेकुरा नबाँडोस्, र तिनीहरूलाई सान्त्वना दिन कसैले पनि त्यसका बाबु वा त्यसकी आमालाई सान्त्वनाको कचौरा नदेओस् ।

यी दुवै वाक्यांशहरूका उस्तै अर्थहरू छन् । आफ्‍ना आफन्तहरू मरेका मानिसहरूकहाँ खानेकुरा वा दाखमद्य लगेर जाने चलन नै थियो । मानिसहरूका पापका कारण परमप्रभुले तिनीहरूबाट सबै सान्त्वनाहरू हटाइदिनुभएको छ । अर्को अनुवादः "मानिसहरूका आफन्तहरू मर्दा तिनीहरूलाई सान्त्वना नदे" (See: rc://*/ta/man/translate/figs-parallelism)

सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर

तपाईंले यर्मिया ७:३ मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

शब्द अनुवाद