ne_tn/jer/16/05.md

2.0 KiB

परमप्रभुको घोषणा

तपाईंले यर्मिया १:८ मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

साना र ठुला

यसले सबै किसिमका मानिसहरूलाई जनाउँछ र तिनीहरू कति महत्वपुर्ण छन् भनेर जनाउनको लागि आकार प्रयोग गरिएको छ । ठूलो महत्वका वा साना महत्वका । (See: rc://*/ta/man/translate/figs-merism)

कसैले पनि तिनीहरूको निम्ति शोक गर्ने वा आफूलाई काट्ने वा आफ्ना कपाल खौरनेछैन

यी दुवै सामान्य वाक्यांशहरूका उस्तै अर्थहरू छन् । दोस्रोले पहिलोमा भएको विचारलाई जोड दिन्छ । अर्को अनुवादः तिनीहरूका लागि कसैले कुनै किसिमले पनि शोक गर्ने छैनन्" (See: rc://*/ta/man/translate/figs-parallelism)

आफूलाई काट्ने वा आफ्ना कपाल खौरनेछैन

यी मानिसहरू धेरै दुःखी थिए भनेर देखाउने चलनहरू हुन् । (See: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद