ne_tn/jer/16/01.md

1.4 KiB

परमप्रभुको यो वचन ... मकहाँ आयो

तपाईंले यर्मिया १:२ मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

तिनीहरू जमिनमा गोबरजस्तै हुनेछन्

त्यस भूमिमा जन्मेका छोराहरू र छोरीहरूलाई गोबरसित तुलना गरिएका छन्, किनभने तिनीहरू मरेपछि तिनीहरूलाई गाडिनेछैन । (See: rc://*/ta/man/translate/figs-simile)

किनकि ... तिनीहरूको अन्त्य हुनेछ

तिनीहरू मर्नेछन् भन्‍ने यो एउटा नम्र तरिका हो । (See: rc://*/ta/man/translate/figs-euphemism)

शब्द अनुवाद