ne_tn/jer/15/03.md

1.4 KiB

सामान्य जानकारीः

परमप्रभुले कोहीलाई मृत्युमा, कोहीलाई तरवारद्वारा मारिन, कोहीलाई अनिकालद्वारा मारिन र कसैलाई कैदी हुनको लागि पठाउनुहुनेछ भनेर उहाँले भर्खरै तिनीहरूलाई बताउनुभएको छ ।

म तिनीहरूलाई चारवटा समूहमा विभाजन गर्नेछु

अर्को अनुवादः "म तिनीहरूमाथि चारवाट समूह नियुक्त गर्नेछु"

परमप्रभुको घोषणा

तपाईंले यर्मिया १:८ मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस्

शब्द अनुवाद