ne_tn/jer/15/01.md

1.0 KiB

सामान्य जानकारीः

यर्मिया भर्खरै परमप्रभुलाई प्रार्थना गरिरहेका छन् ।

तिनीहरूलाई टाढा जानलाई मेरो सामुबाट तिनीहरूलाई हटाइदे

यहाँ "टाढा जान" र "हटाउन" वाक्यहरूले समान अर्थ दिन्छन् र जोड दिनको लागि दोहोरिएका छन्। (See: fisg_parallelism)

शब्द अनुवाद