ne_tn/jer/14/15.md

2.2 KiB

सामान्य जानकारीः

झूटा अगमवक्ताहरूले झूटा अगमवाणी गरिरहेका कुराहरूका बारेमा यर्मियाले परमप्रभुसित भर्खरै कुरा गरिरहेका छन् ।

मेरो नाउँमा अगमवाणी बोल्छन्

यहाँ "नाउँ" ले अधिकारको विचारलाई बुझाउँछ । अर्को अनुवादः "त्यसो गर्न मेरो अधिकारलाई दाबी गर्दा अगमवाणी बोल्छन्" (See: rc://*/ta/man/translate/figs-metonymy)

यस देशमा कुनै तरवार ... पर्नेछैन

यहाँ "तरवार" ले युद्धको विचारलाई बुझाउँछ । अर्को अनुवादः "त्यहाँ युद्ध हुनेछैन" (See: rc://*/ta/man/translate/figs-metonymy)

म तिनीहरूका दुष्‍टाता तिनीहरूमाथि नै खन्याउनेछु

दुष्‍टाताजस्ता नैतिक गुणहरूका बारेमा प्रायः हिब्रूमा यसरी बताइएका छन् कि मानौँ तिनीहरू तरल पदार्थहरू थिए । साथै, दुष्‍टताको गुणले यहाँ दुष्‍ट मानिसले पाउन योग्यको दण्डलाई बुझाउँछ । अर्को अनुवादः "तिनीहरूले पाउने योग्यको दण्ड म तिनीहरूलाई दिनेछु" (See: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद