ne_tn/jer/14/13.md

3.3 KiB

सामान्य जानकारीः

यहूदाका मानिसहरूका लागि प्रार्थना नगरिदिनु भनेर परमप्रभुले भर्खरै यर्मियालाई बताउनुभएको छ ।

तिमीहरूले तरवार देख्‍नेछैनौ

यहाँ "तरवार" ले युद्धलाई बुझाउँछ, र "देख्‍नु" ले "अनुभव गर्नु" वा "दुः ख भोग्‍नु" लाई बुझाउँछ । अर्को अनुवादः "तिमीहरूले कुनै पनि युद्ध भोग्‍ने छैनौ" (See: rc://*/ta/man/translate/figs-metonymy)

सुरक्षा

कुनै पनि धम्क्‍याउने दुश्मनको अनुपस्थितिमा समृद्धिमा जिउनुलाई यसरी बताइएको छ कि मानौँ त्यो कुनै वस्तु थियो जुन कसैले अर्को मानिसलाई दिन सक्थ्यो । (See: rc://*/ta/man/translate/figs-abstractnouns)

छलको अगमवाणी

झूटा अगमवाणीहरूलाई चिनो लगाउनुलाई यसरी बताइएको छ कि मानौँ त्यो आफै झूटो अगमवाणी थियो । अर्को अनुवादः "छलपूर्ण अगमवाणी" (See: rc://*/ta/man/translate/figs-abstractnouns)

मैले तिनीहरूलाई पठाइनँ

अनुवादकहरूले नबताइएको गन्तव्य र यस कार्यको उद्देश्य समावेश गर्ने निर्णय गर्न सक्छन् । अर्को अनुवादः "मैले तिनीहरूलाई अरू मानिसहरूलाई अगमवाणी बताउनलाई पठाइनँ" (See: rc://*/ta/man/translate/figs-explicit)

छली दर्शन र बेकम्मा, छली मन्त्रतन्त्र तिनीहरूका आफ्नै समझबाट आएका

यहाँ दर्शन र मन्त्रतन्त्रलाई यसरी बताइएको छ कि मानौँ तिनीहरू एक ठाउँबाट अर्को ठाउँमा जान सक्‍ने वस्तुहरू थिए । अर्को अनुवादः "छली दर्शनहरू र बेकम्मा, यी अगमवक्ताहरूले आफै कल्पना गरेका छली मन्त्रतन्त्र" (See: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद