ne_tn/jer/14/07.md

1.4 KiB

सामान्य जानकारीः

परमप्रभुले अगमवक्ता यर्मियामार्फत सुख्‍खापनाको बारेमा भर्खरै मानिसहरूलाई बताउ‍नुभएको छ ।

तपाईंकै नाउँको निम्‍ति

"तपाईं अति महान् र आफ्‍ना प्रतिज्ञाहरू पुरा गर्नुहुन्छ भन्‍ने सबैले देख्‍न सकून् भनेर" (See: rc://*/ta/man/translate/figs-synecdoche)

इस्राएलको आशा

यो परमप्रभुको अर्को नाम हो । (See: rc://*/ta/man/translate/figs-metonymy)

आश्‍चर्य

स्पष्‍टसाथ बुझ्‍न वा सोच्‍न असक्षम

शब्द अनुवाद