ne_tn/jer/14/04.md

740 B

सामान्य जानकारीः

परमप्रभुले अगमवक्ता यर्मियामार्फत मानिसहरूसँग खडेरीको बारेमा बोल्‍नु जारी गर्नुभएको छ ।

मुडुली मृगले पनि आफ्ना बच्चाहरूलाई मैदानमा छोड्‍छ

अर्को अनुवादः "मृगले आफ्ना बच्चाहरूलाई मैदानमा छोड्छ" (See: rc://*/ta/man/translate/figs-parallelism)

शब्द अनुवाद