ne_tn/jer/12/03.md

1.7 KiB

सामान्य जानकारीः

यर्मिया परमप्रभुसित निरन्तर बोल्छन् ।

मारिनलाई लगिने भेडाजस्तै तिनीहरूलाई लैजानुहोस्

"ती दुष्‍ट मानिसहरूलाई दण्ड दिन तयार हुनुहोस्"

देश कहिलेसम्म सुक्खा रहने ? यसका बासिन्दाहरूको दुष्‍टताको कारणले

मानिसहरूको दुष्‍टताको कारणले सृजेको सुख्‍खापना धेरै लामो समयसम्‍म रह्‍यो" (See: rc://*/ta/man/translate/figs-rquestion)

ओइलाउँछन्

"सुक्छन्"

पशुहरू र चराहरू लगिएका छन्

सुख्खापनाका कारण जङ्‍गली जनावरहरू र चराचरुङ्गीहरू मरेका छन् ।

हामीमाथि के भएको छ, सो परमेश्‍वरले देख्‍नुहुन्‍न

"हामीले गर्ने पापहरू परमेश्‍वरले देख्‍नुहुन्‍न"

शब्द अनुवाद