ne_tn/jer/10/19.md

1.8 KiB

सामान्य जानकारी:

यर्मिया यसरी बोल्दैछन् कि मानौँ तिनी सिङ्गो इस्राएलका कुल थिए ।

मलाई धिक्‍कार छ! मेरा हड्‍डी भाँचिएका हुनाले मेरो चोट सङ्क्रमित भएको छ

अर्को अनुवाद: "हड्‍डी भाँचिएको र सङ्क्रमित भएको एक व्यक्तिझैँ हामी ठुलो सङ्कष्टमा छौँ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

मेरो पाल तहस-नहस पारिएको छ, र मेरा पालका सबै डोरी दुई टुक्रा पारेर काटिएका छन्

शत्रुले मेरो सहर पुरै नष्ट गरेको छ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-activepassive]])

तिनीहरूले ... लगेका छन्

"शत्रुहरूले ... लगेका छन्"

मेरो पाल टाँग्‍न वा मेरा पर्दाहरू उठाउन त्‍यहाँ अब फेरि कोही छैन

अर्को अनुवाद: "हाम्रो सहर पुन: निर्माण गर्ने कोही पनि छैन ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद