ne_tn/jer/10/17.md

921 B

आ-आफ्नो पोकोपन्तरो जम्मा गर

"आ-आफ्ना सामानहरू जम्मा गर"

हेर्

"हेर्" शब्दले पछि आउने भनाईहरूलाई जोड दिन्छ ।

यस बेला यो देशका बासिन्दाहरूलाई मैले बाहिर फाल्‍न लागेको छु

अर्को अनुवाद: म यो देशका बासिन्दाहरूलाई यो देशबाट निस्कन लगाउने छु ।"

देशका बासिन्दाहरू

त्यस देशमा बसोबास गर्ने मानिसहरू"

सङ्कष्‍ट

"धेरै पिडा र दुःख"

शब्द अनुवाद